Saturday, August 20, 2011

एकछिन हाँसौ है त ।

हर्क बहादुर चिहानको बाटो हुँदै कतै जादै थियो । चिहान घर माथि एउटा मानिस बसिरहेको देखेर हर्क बहादुरले सोध्यो -"हेलो दाई मध्य रातमा यसरी चिहान माथि बस्न डर लाग्दैन ?" त्यो मानिसले जबाफ दियो -"के को डर लाग्नु नि भित्र गर्मी भएर बाहिर हावा खान निस्केको । "

No comments:

Post a Comment